काठमाडौं । संस्थागत सुशासन, पारदर्शिता, जवाफदेहिता जस्ता पक्षलाई आत्मसात गर्दै निजी जलविद्युत क्षेत्रमा काम गरिरहेको नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले ४२ मेगावाटको आंशिकजलाशय (पि–आरओआर) जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।
ओखलढुंगा र रामेछापको सीमा भएर बग्ने लिखु खोलामा पहिचान भएको उक...}