काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको ४०० केभी नयाँ बुटवल–लमही डबल सर्किट प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेशको पश्चिम नवलपरासीदेखि दाङमा निर्माण गर्न लागिएको लाइनको आइईईको काम अन्तिम चरणमा पु...}