काठमाडौं । नेपाल विद्युत प्राधिकरणले करिब ४ वर्ष अगाडि खरिद गरेका ३डी कोर ट्रान्सफर्मर ठेकेदारको दायित्व रहेकै समय (वारेन्टी पिरियड) भित्र आफ्नै खर्चमा धमाधम मर्मत गरिरहेको पत्ता लागेको छ । देशका विभिन्न क्षेत्रबाट बिग्रेर लैनचौर मर्मत केन्द्रमा आएका ट्रान्सफर्मर कार्यकारी निर्देशकको निर्देशनमा मर्म...}