काठमाडौं । आर्थिक वर्ष (आव) २०८०/८१ मा ७५४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिने अनुमान गरिएको छ । सरकारले आइतबार (जेठ १४ गते) सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार आगामी आवमा उक्त क्षमताको विद्युत उत्पादन हुने अनुमान गरिएको हो ।
निर्माणाधीन, निर्माणको अन्तिम चरणका रहेका ३६...}