नेपाल धितोपत्र बोर्ड (सेबोन) ले राय तथा सुझाव लिनका लागि असोज १ गते सार्वनजिक गरेको ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदाले नेपालको जलविद्युत् तथा समग्र पूर्वाधार क्षेत्रमा गम्भीर अनिश्चितता र अन्योल सिर्जना गरेको छ । देशलाई ऊर्जामा आत्मनिर्भर ब...}