गोरखा । प्रस्तावित जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनामा जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगे पनि फलफूल र संरचनाको निर्धारण हुन सकेको छैन । निर्माण प्रक्रियामा जानुअघि डुबानमा पर्ने जग्गाको मुआब्जा निर्धारण सकेर वितरण जारी छ । अहिलेसम्म जग्गाको मात्र ३३ अर्ब रुपैयाँ मुआब्जा वितरण भइसकेको...}