नेपाल विद्युत् प्राधिकरणले ४१औँ वर्ष पूरा गरी ४२औँ वर्षमा प्रवेश गरेको छ । विगत चार दशकदेखि विद्युत् उत्पादन, प्रसारण र वितरणको प्रभावकारी व्यवस्थापनमार्फत सुलभ, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण निरन्तर क्रियाशील रहिआएको छ । वार्षिकोत्सवको अवसरमा प्राधिकरणले गरेका कार्यप्रगति...}