नेपालमा जलविद्युत् विकासको इतिहास एक शताब्दीभन्दा पुरानो भए पनि यसको तीव्र विकास पछिल्ला दशकहरूमा देख्न सकिन्छ । समग्र मुलुकको आर्थिक विकासका लागि जलविद्युत्लाई एक भरपर्दाे र महत्त्वपूर्ण क्षेत्रका रूपमा लिइँदै आएको छ । विद्यमान अवस्थामा जलविद्युत् उत्पादनमा नेपाल आत्मनिर्भरताको दिशामा अघि बढि...}