सन् २०२३ मा संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनलाई मानव सभ्यताको सबैभन्दा ठूलो चुनौती भनेर फेरि सम्झायो । त्यसपछि संसारभरका देशहरू कोइला, पेट्रोलियमजस्ता जीवाश्म इन्धन छोडेर सूर्य, पानी, हावाजस्ता सफा ऊर्जातर्फ दौडिरहेका छन् । भारतले सन् २०७० सम्म नेट जिरो उत्सर्जनको लक्ष्य लिएको छ । बङ्गलादेशले आफ...}