नेपालमा दैनिक १६ घन्टासम्म लोडसेडिङ हुँदा म अमेरिका प्रवेश गरेको थिएँ । त्यहाँ त बत्ती जाँदो रहेनछ । यस्तो कसरी सम्भव भयो भन्ने जिज्ञासा पनि लाग्यो । म सिभिल इन्जिनियरिङको विद्यार्थी भएकाले त्यसताका मलाई इलेक्ट्रिकल इन्जिनियरिङको उति सारो ज्ञान थिएन । धेरै वर्ष काम गरेको अनुभवपछि मैले न्यूयोर्क एकछि...}
न्यूयोर्कस्थित एक कलेजमा पढाउने क्रममा अन्डरग्राजुएटका विद्यार्थीलाई मैले सोधेँ, ‘तिमीहरूलाई थाहा छ, यो कोठा उज्यालो बनाउने बिजुली कहाँबाट आउँछ ?’ धेरैजसोले भित्तामा रहेको स्विच देखाएर भने, ‘उ त्यहाँबाट ।’
साँच्चै नै धेरैलाई थाहा छैन, विद्युत् कहाँ उत्पादन हुन्छ र कसरी घरघ...}