नेपालमा फर्पिङ जलविद्युत् केन्द्रको निर्माणदेखि नै लघु तथा साना आयोजनाको विकासक्रम शुरू भएको मान्नुपर्छ । फर्पिङपछिका करिब ११३ वर्षको यात्रामा साना आयोजनाको योगदानलाई अग्रपङ्क्तिमै राख्नुपर्छ । नेपालमा १० मेगावाटभन्दा कम क्षमताका आयोजनालाई सानामा वर्गीकरण गरिएको छ । विद्युत् विकास विभाग तथा नेपाल वि...}