सुर्खेत । विद्युत् प्राधिकरणले ६ महिनाअघि कालीकोट हुँदै जुम्ला सदरमुकाम खलंगामा राष्ट्रिय प्रसारण लाइन पुर्यायो । तर बिजुलीको भर पर्न नसकेपछि खलंगावासी सोलार र टुकीकै विकल्पमा पुगेका छन् । खलंगामा सोलारको प्रयोग बढी छ भने तातोपानी, तिलालगायत गाउँका बासिन्दा टुकीकै भरमा छन् ।
स्थानीय विकास पू...}