जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने एउटा गतिविधि हो । त्यो आफ्नै हिसाब र गतिमा चल्ने गर्छ तर अलिक चर्को घाम लागे 'के साह्रो घाम लागेको' वा पानी अलिक निकै परेमा 'यो कुकुरको मुत कहिले थामिएन' भन्ने शब्द लगाएर प्रकृतिलाई दोष दिने हाम्रो स्वभाव वा प्रवृत्ति छ । त...}