पृष्ठभूमि सन् १९९० को दशकअघि संसारका सबैजसो देशमा ऊर्जा (विद्युत्) प्रणाली सरकारहरूले नै सञ्चालन गर्ने गर्थे । एउटै सरकारी निकायले उत्पादन, प्रसारण, वितरणसहितको प्रणाली सञ्चालन गर्ने चलन थियो । विद्युत् प्रणाली विस्तार हुँदै जाँदा एउटै निकायले सञ्चालन गर्नु साह्रै बोझिलो, असहज र थेग्नै नसकिने म...}