नेपाल र सोभियत संघबीच २० जुलाई, सन् १९५६ मा दौत्य सम्बन्ध स्थापना भयो । वि.सं. २०१७ साल पुस १ गते संसद विघटन गरी एकदलीय पञ्चायती व्यवस्थामार्फत प्रत्यक्ष शासन शुरू गर्नु अघि राजा महेन्द्रले केही देशहरूको राजकीय भ्रमण गरेका थिए । उनको त्यस्तै राजकीय भ्रमणमध्ये झण्डै महिना दिन लामो सोभियत संघ भ्रमण पन...}