काठमाडौं । सरकारको तर्फबाट सङ्घीय संसदमा पेश भएको आगामी आर्थिक वर्ष (आव २०७९/८०) को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विषयमा माननीय सदस्यहरूले महत्त्वपूर्ण र गहन सल्लाह–सुझाव प्राप्त भएको छ । रचनात्मक र सिर्जनात्मक सल्लाह–सुझाव र महत्त्व...}