काठमाडाैं । एक सतकभन्दा पहिले फर्पिङ (५०० किलाेवाट, वि. सं. २०६८ सालमा जीवित संग्रहालयको रूपमा नामाकरण गरिएको) जलविद्युत आयोजना निर्माण भएकाे हाे । यससँगै ऊर्जा क्षेत्रमा पाइला टेकेका हामीले लामाे समय लोडसेडिङकाे पीडा खेप्याैं । आज त्याे कहालीलाग्दाे अवस्था पार गरे...}