सङ्खुवासभा । निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको डाइभर्सन टनेल (सुरुङ) निर्माण पूरा भएको छ । ४२९ मिटरको डाइभर्सन टनेल निर्माण सम्पन्न भएसँगै अरुण नदीको पानी सोमबार टनेलतर्फ फर्काउने तयारी गरिएको अरुण तेस्रो जलविद्युत् परियोजना विकासकर्ता सतलज जलविद्युत् निग...}