काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच २०७८ साल चैत १९ गते तीन चरणमा करिब सवा–घन्टा भएको औपचारिक वार्तापछि जलविद्युत् र जलस्रोतमा दुई देशले घनिभूत सहकार्य गर्ने मार्गचित्र अघि सारेका छन् ।
भारतीय राजधानी नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा ऊर्जा मन्त्री पम्...}