जुम्ला । कर्णाली प्रदेशका ३ जिल्लामा अहिलेसम्म विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । पछिल्लो समय कर्णालीका कालिकोट र जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि मुगु, डोल्पा र हुम्लामा लाइन जोडिएको छैन । विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय कर्णाली प्रदेशका अनुसार सुर्खेत, दैलेख, स...}