राप्ती सोनारी/बाँके-बुधबार अपराह्न साढे तीन बजे । बाँकेको सुदूरपूर्वी राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ३ भवनियापुरमा पुग्दा फरक दृश्य देखिन्थ्यो । सडकैभरि मान्छेको चहलपहल, परम्परागत पहिरन र वेशभूषामा सजिएका थारू युवती नाचगानमा व्यस्त थिए ।
पञ्चैबाजा बजाउँदै स्कुले बालबालिका अनि सर्वसाधारणको ब...}