काठमाडौं । हामीले सम्पूर्ण प्राकृतिक स्रोतको सही सदुपयोग गरी देशलाई समृद्ध बनाउने विषयमा सफलता पाउन सकेका छैनौं । ऊर्जा क्षेत्रमा उत्पादन, प्रसारण र वितरणका हाम्रा लक्ष्य पूरा हुन सकेका छैनन् । हिजो योजनाकारहरूले जथाभावी लक्ष्य निर्धारण गरेर योजना बनाउने काम भयो । सरकारले पुँजीगत स्रोत संकलन गर्न नस...}