‘भविष्यमा कोइलाको सट्टा पानी ऊर्जाको आधार हुनेछ !’ यो तथ्यलाई जुल्स भेर्नले सन् १८७४ मा प्रमाणित गरेरै भनेका थिए । उनी अहिले संसारमा छैनन् तर १५० वर्षअघि उनले देखेको सपना साकार पार्न विश्वका धेरैजसो महाशक्तिहरू हाइड्रोजन ऊर्जा उत्पादन र प्रयोगको दिशामा प्रयत्नरत छन् । ‘कोभिड कहर&rs...}