काठमाडाैं । विद्युत् खपत बढाउन र एलपी ग्यास आयात घटाउन विद्युत्मार्पmत खाना पकाउने योजना कार्यान्वयन हुनेमा धेरै चुनौती देखापरेका छन् । स्वदेशी स्वच्छ ऊर्जा खेर जाने र बर्सेनि ग्यास आयातमा अर्बौं रुपियाँ खर्चनुपर्ने शृङ्खला अन्त्यका लागि विद्युतीय चुलोमा खाना पकाउने उपाय महìवपूर्ण हुने मानिन्...}