हिउँदको मौसम भए पनि पुरानो स्याब्रुबेसीमा बिहानैदेखि घाम लागेको छ । त्यहाँस्थित एउटा अस्थायी छाप्रोपछाडिको आँगनमा केही महिलाहरू जम्मा हुन्छन् । खाली ठाउँमा गेडागुडी सुकाउँछन्, बुनाइको काम गर्छन् र चिया खाँदै घाम ताप्छन् । कुराकानीका क्रममा उनीहरू आफ्नो घरमा छँदा त्यहाँको बगैँचा, गाईवस्तु आदिसँग रमाउ...}