काठमाडाैं । देशको अस्थिर राजनीतिक अवस्था, सत्त सङ्घर्ष र आर्थिक विकासको गति धीमा हुँदै आए पनि यस अवधिमा ऊर्जा तथा जलस्रोत विकासमा केही देखिनलायक काम भएको पाइन्छ । गत असारदेखि मंसिरसम्मको ६ महिनामा वर्षौंदेखि रोकिएको विद्युत खरिद सम्झौता (पिपिए) खोल्नेदेखि नेपाल–भारत ऊर्जा बैठकसम्मका...}