कुनै देशको समृद्धिका लागि भरपर्दो, सर्वसुलभ र सुरक्षित विद्युत् आपूर्ति जरुरी हुन्छ । विद्युत्ले मानिसको दैनिक जीवनमा पार्ने र पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै प्रतिव्यक्ति विद्युत् खपतलाई कुनै पनि देश वा क्षेत्रको समृद्धि मापन गर्ने एक प्रमुख आधारको रुपमा पनि लिने गरिएको छ । आर्थिक सर्वेक्षण, २०...}
जलविद्युत् विकासको ११० वर्षको इतिहास बनाएको नेपालमा हाल सरकारी र निजी क्षेत्रबाट गरी करिब २ हजार मेगावाट बिजुली उत्पादन भइरहेको छ । देशमा जलस्रोत उपभोगका सन्दर्भमा क्रमिक रूपमा प्रगति भए पनि सस्तो, गुणस्तरीय एवम् भरपर्दो बिजुली उपभोग गर्ने जनताको चाहना पूरा हुन सकेको छैन । मूलतः अधिकांश नेपालीको न्य...}