कपिलवस्तु । वाणगंगा नगरपालिका–७ खारखानीमा १२५ मेगावाट विद्युत् उत्पादन गर्न सोलार प्लान्ट निर्माण हुने भएको छ । सोलार प्लान्ट आयोजना बन्ने सञ्चालन गर्ने विषयमा बिहीबार सम्झौता भएको हो । वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारू र निर्माता कम्पनी सिंगापुरको राइजेन इनर्जी जेटीई लिमिटेडका प...}