ठीक एक वर्षअघि अर्थात् पुस १६ गते, २०८१ मा रसुवागढी जलविद्युत् आयोजनाबाट विद्युत्को व्यापारिक ऊत्पादन सुरु भयो । त्यो केवल विद्युत् उत्पादन सुरु भएको दिनमात्र थिएन । वर्षौँको सपना, सङ्घर्ष र समर्पणले मूर्त रूप पाएको ऐतिहासिक क्षण थियो । विडम्बना नै भन्नुपर्छ, सञ्चालनमा आएको करिब ६ महिनामै (गत असार २...}