नदी तथा जलाशयको प्रयोग गरी उत्पादन गरिने नवीकरणीय ऊर्जा नै जलविद्युत् हो । बदलिँदो विश्व परिवेश, औद्योगीकरण, आधुनिकीकरण एवम् विद्युतीय यन्त्र उपकरणको बढ्दो प्रयोगका कारण पनि विश्वव्यापी रूपमा विद्युत्को उपयोगिता बढी नै छ । यसरी, ऊर्जा आपूर्तिको विषय संवेदनशील बनिरहेको बेला जलविद्युत् उत्पादन र...}