काठमाडाैं । छिमेकी देश चीनका महामहिम राष्ट्रपति २०७६ असोज २५ गते (सन् २०१९, अक्टोबर १२) नेपाल आउने दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ४ बजे ओर्लिने कार्यक्रम थियो । तर, गोधुली साँझमा मात्र एयरपोर्टबाट होटलतर्फ सवारी सुरु भयो । त्यतिबेलासम्म बानेश्वरको बाटो हुँदै सोल्टी होटलसम्म पुग्ने स...}