गत मंसिरको अन्तिम साता बसेको नेपाल र भारतको ऊर्जा सचिवस्तरीय बैठकपश्चात् आएका खबरअनुसार भारतले फेरि एकपल्ट निकट भविष्यमा नेपालबाट बिजुली आयात गर्ने आफ्नो कुनै योजना नभएको सन्देश दिएको छ । सञ्चारमाध्यममा आएका समाचारअनुसार नेपाल र भारतबीच यसभन्दा अघि भएको सचिवस्तरीय बैठकमा सैद्धान्तिक सहमति भइसकेको इन...}