नेपालले पछिल्लाे समय जलविद्युत् उत्पादनमामा उल्लेखनीय प्रगति हासिल गर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरणले २०८२ काे सुरूमा जारी गरेको श्वेतपत्र अनुसार २०८०/८१ माघ सम्ममा कुल जडित उत्पादन क्षमता ३५११.५७ मेगावाट रहेको छ र यो अझै बढ्ने क्रममा छ । साथै देशको लगभग ९८ प्रतिशत जनसङ्ख्याले बिजुल...}