अजङ्गका पहाडलाई चिर्दै उत्तरबाट दक्षिणतिर बगेका करिब छ हजार साना–ठूला नदीनालामा रहेको अथाह शक्तिले हरेक नेपालीको घरमा बिजुलीको प्रकाशमात्र होइन देशैभरि समृद्धिको उज्यालो फैल्याउन सक्छ भन्ने थाहा भएको सय वर्षभन्दा धेरै भइसक्यो । वि.सं. १९६८ मा बनेको फर्पिङ विद्युत्गृहबाट निकालिएको ब...}