नेपालको सीमापार विद्युत् व्यापार भारत हुँदै बंगलादेशसम्म पुग्दै छ । हालै, नेपाल र बंगलादेशबीच विद्युत् बिक्रीको दर रेटमा कडा मोलतोल भएको समाचारहरू बाहिर आए । बिजुली एक प्रकारको कमोडिटी अर्थात् वस्तु हो । सामान्यतः अर्थशास्त्रमा माग र आपूर्तिको सिद्धान्तले कमोडिटीको मूल्य निर्धारण गर्छ तर ऊर्जा अर्थश...}