भारतको केन्द्रीय बजेट अर्थात् आगामी आर्थिक वर्षका लागि सरकारी योजनाको खाका, केवल वित्तीय क्षेत्रमा काम गर्नेका लागि मात्र उत्सुकताको विषय होइन । यसले खेती–किसानी गर्नेदेखि विद्युतीय क्षेत्रको चलायमानसम्म सबै क्षेत्रमा आउने वर्षका लागि देशको प्राथमिकता निर्धारित गर्छ । यसबाट यो कुरा थाहा हुन्छ...}