काठमाडौँ । भारी वर्षा, बाँध वा हिमताल फुट्ने जस्ता कारणले एक्कासी आउने तीव्र र विनाशकारी बाढीलाई आकस्मिक बाढी (फल्यास फ्लड) भनिन्छ । यसले प्रभावित क्षेत्रका जनधनलाई सुरक्षित हुने समय नै दिँदैन । बाटोमा पर्ने रुख, गाडी, घर र पुललगायतका ठूला संरचना समेत बगाउन सक्ने भएकाले यसलाई निकै खतरनाक र विध्वंशका...}