नेपाल प्राकृतिक स्रोत, विशेषगरी जलस्रोतको मामलामा विश्वमै धनी देश मानिन्छ । यतिबेला मुलुकमा जलविद्युत् उत्पादनको क्षेत्रले अभूतपूर्व गति लिएको छ । ठूला जलविद्युत् आयोजनाको निर्माण, अन्तर्देशीय प्रसारण लाइनको विस्तार, वितरण प्रणालीको आधुनिकीकरणदेखि सौर्य ऊर्जासम्मका क्षेत्रमा तीव्र काम भइरहेका छन् ।...}