खाेटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले ६३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति (अधिग्रहण)को काम थालेको छ।
खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६, भदौरेको सिमानामा बन्ने आयोजनाले ओगट्ने...}