हिमाली क्षेत्रका साँघुरा नदी उपत्यकाहरूमा निर्माण हुने नदीको बहावमा आधारित (आरओआर) जलविद्युत् आयोजनाका लागि सबैभन्दा ठूलो चुनौती कडा र धारिलो क्वार्ट्जयुक्त लेदो (Sediment) हो । प्रत्येक वर्षामा नेपालका कलिला भू-गर्भीय संरचना भएका नदीमा २५,००० PPM (Parts Per Million) भन्दा बढी बालुवा तथा लेदो...}