सार्वजनिक खर्चलाई मितव्ययी तथा अधिकतम प्रतिफलमुखी बनाउन खरिद प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी, वस्तुनिष्ठ, विश्वसनीय र जवाफदेही बनाउनु आवश्यक हुन्छ । यिनै कुराको सुनिश्चित गर्न सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ जारी भएको हो ।
सार्वजनिक खरिद कार्य समयमै सम्पन्न गर्ने/गराउने...}