काठमाडौं । सरकारले डिजेल/पेट्रोलबाट चल्ने सवारी विस्थापित गरी विद्युतीय सवारीको आयात प्रवर्द्धन गर्ने नीति लिए पनि आयातको अवस्था भने ठीक उल्टो देखिएको छ । चालू आर्थिक वर्षको पहिलो ७ महीनाको अवधिमा नेपालमा विद्युतीय सवारीसाधनको आयात आधाले घटेको छ भने डिजेल÷पेट्रोलबाट चल्ने सवारीसाधनको आयात ६०...}