नेपालको विद्युत् उत्पादनको जडित क्षमता हाल ३ हजार ५ सय पुगिसकेको नेपाल विद्युत् प्राधिकरणको पछिल्लो तथ्याङ्कले देखाएको छ । यस मध्ये करिब सबैजसाे हिस्सा नवीकरणीय (जल, सौर्य र वायु) स्रोतबाट प्राप्त हुने ऊर्जाको छ । यद्यपि, हिउँद याममा नदीहरूमा पानीको बहाव घट्दा नदी प्रवाहमा आधारित (आरओआर) जलविद...}