जाजरकोट । नलगाड जलविद्युत् कम्पनी लिमिटेडले जग्गा अधिग्रहणको काम ९५ प्रतिशत सकेको छ । कतिपयको अंशबन्डा हुन बाँकी रहेको, आपसी विवाद र कतिपय विदेशमा रहेकाको नाममा रहेको जग्गाबाहेक अन्य सबै जग्गा कम्पनीले अधिग्रहण गरेको हो ।
लिमिटेडका कार्यकारी निर्देशक रामगोपाल लेगेजुले अहिलेसम्म ९५ प्रति...}