वर्तमान अवस्था
नेपाल प्राकृतिक स्रोत, विशेषगरी जलस्रोतको धनी राष्ट्र हो । पछिल्ला वर्षहरूमा नेपालको जलविद्युत् क्षेत्रले अभूतपूर्व प्रगति हासिल गरेको छ । देशमा उत्पादित विद्युत्ले आन्तरिक मागलाई पूरा गरेर छिमेकी मुलुकहरूमा निर्यात हुने चरणसम्म पुग्नु राष्ट्रिय अर्थतन्त्र, औद्योगिक विस्तार त...}