काठमाडाैं । मुलुकका ५ लाख घरधुरीमा एलपी ग्यासचुलोे विस्थापन गरिने भएको छ । स्वदेशमा उत्पादित विद्युत्को खपत बढाउन विद्युतीय (इन्डक्सन) चुलोले ग्यासचुलो विस्थापन गर्न लागिएको हो । नेपाल उद्योग परिसंघ (सिएनआई)ले मुलुकमा ग्यासको आयात प्रतिस्थापन गर्न घर–घरमा विद्युतीय चुलो अभियान सुरु गर्न ल...}