पूर्वी पहाडी क्षेत्रको प्रमुख नगदे बाली अलैँची उत्पादनमा ताप्लेजुङ जिल्लाले मुख्य हिस्सा ओगट्दै आएको छ । भोजपुर, धनकुटा, इलाम, पाँचथर, संखुवासभा, ताप्लेजुङ र तेह्रथुम मध्ये ताप्लेजुङमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको हो । जिल्लाका ग्रामीण भेगका किसानले यस बालीबाट आर्थिक उन्नति गरिरहेका छन्&nb...}