विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तनबाट सिर्जित नकारात्मक असरहरूलाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको अत्यन्तै ठूलो महत्त्व छ । नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जलवायु परिवर्तनबाट कम विकसित मुलुकहरूलाई पर्ने असर र सो को न्यूनीकरण सम्बन्धी सवालहरूलाई निरन्तर उठ...}