नेपाल प्राकृतिक स्रोत–साधनले अत्यन्त धनी छ । यी स्रोतको समुचित प्रयोग गरी मुलुकको आर्थिक विकास गर्न सकिन्छ । माटो, पानी, हावा, दाउरा, तेल, सौर्य ऊर्जा, वायु ऊर्जा जस्ता स्रोतमै मानव जीवन अडिएको छ । प्राकृतिक स्रोतको समुचित प्रयोग गर्दै समृद्ध नेपाल निर्माण गर्न सकिन्छ । अहिले पानीबाट जलविद्युत...}