मध्य–एसियाली गणतान्त्रिक मुलक अजरबैजानको राजधानी बाकुमा सन् २०२४, नोभेम्बर २४ (गत मंसिर ९ गते) मा संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्बन्धी पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–२९) सकियो । जहाँ, केही आशा, केही निराशा र केही आक्रोश पनि व्यक्त भए । नेपालको पक्षबाट हेर्दा यो दिशाविहीन वा अलमलको राजन...}